Government of Nepal Logo
Government of Nepal Logo
कर्णाली प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

प्रदेश सुशासन केन्द्र, कर्णाली

कर्णाली प्रदेश सरकार
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

प्रदेश सुशासन केन्द्र, कर्णाली

न्यून व्यान्डविथ Invert Color A- A A+ लग इन

अनलाइन प्रशिक्षण व्यवस्थापन प्रणाली


यस प्रणाली को प्रयोग गरि प्रदेश सुशासन केन्द्र, कर्णाली प्रदेशले संचालन गर्ने विविध तालिममा सहभागी हुन अनलाइन आवेदन दिन तथा सहभागी भएका तालिमसंग सम्बन्धित सामाग्रीहरु हेर्न सक्नुहुन्छ ।

तालिमको लागि आवेदन फाराम भर्नु पुर्व निम्न कागजातहरु तयार गर्नुहोला:

तालिमको लागि अनलाइन आवेदन कसरि गर्ने?

  • सर्वप्रथम दायाँ भागमा रहेको फाराममा आफ्नो विवरण भर्नुहोला र अन्तिममा रहेको "दर्ता गर्नुहोस्"/Register बटनमा क्लिक गर्नुहोला
  • त्यसपछि यहाँ Verify गर्ने फारममा पुग्नुहुन्छ, आफ्नो SMS मा भएको Verification Code प्रयोग गरि Verify बटनमा क्लिक गर्नुहोला
  • उक्त विवरण भरे पश्चात यहाँहरु थप व्यक्तिगत विवरण भर्ने नयाँ फाराममा पुग्नुहुन्छ । सो फारममा मागिएक सम्पूर्ण विवरण राम्रोसंग भर्नुहोला र अन्तिममा रहेको Save बटनमा क्लिक गर्नुहोला
  • यो कार्य सम्पन्न भए पश्चात यहाँले प्रदेश सुशासन केन्द्र, कर्णाली प्रदेशद्वारा संचालित विविध तालिमहरु देख्नुहुन्छ, सो मध्ये आफु समाबेस हुन खोजेको तालिमको दायाँ भागमा भएको "अवदेन" गर्नुहोस बटनमा क्लिक गर्नुहोला
  • यसपछि देखिने फाराममा मागिएको विवरण भरि "भर्ना गर्नुहोस्" बटनमा क्लिक गर्नुहोला
  • यसपछि यहाँको आवेदन समिक्षा गरि प्रदेश सुशासन केन्द्र, कर्णाली प्रदेशका कर्मचारीले स्वीकृत गरे पश्चात यहाँले तालिम सम्बन्धि अन्य जानकारी तथा तालिम संग सम्बन्धित सामग्री हेर्न सक्नुहुन्छ
यसपछि यहाँको आवेदन समिक्षा गरि प्रदेश सुशासन केन्द्र, कर्णाली प्रदेशका कर्मचारीले स्वीकृत गरे पश्चात यहाँले तालिम सम्बन्धि अन्य जानकारी तथा तालिम संग सम्बन्धित सामग्री हेर्न सक्नुहुन्छ स्वीकृत भए न भएको जानकारी समेत यहाँले कुनै पनि बेला यस प्रणाली मार्फत आफ्नो युजरनेम/इमेल तथा पासवर्ड प्रयोग गरि लागिन गरेर प्राप्त गर्न सक्नुहुन्छ

अथवा
लग इन
पछिल्लो अपडेट गरिएको : 2079-05-30 12:29:22

© सर्वाधिकार सुरक्षित प्रदेश सुशासन केन्द्र, कर्णाली

Powered By: ProActive Developers