Government of Nepal Logo
Government of Nepal Logo
Province Government
Office of Chief Ministers and Council Ministers

Provincial Center for Good Governance, Karnali Province

Province Government
Office of Chief Ministers and Council Ministers

Provincial Center for Good Governance, Karnali Province

Low Bandwidth Invert Color A- A A+ Login

अधिकृतस्तर सेवाकालीन तालिमको सहभागी छनौट सम्बन्धी सूचना

2078-08-20

2078-08-20


सेवाकालीन तालिमको लागि सहभागी छनौट सम्बन्धी सूचना !!!

 

यस  केन्द्रको आ.व. 207८/07९ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार संघीय कार्यालयमा कार्यरत रा.प. अनं. प्रथम/द्धितीय श्रेणी र प्रदेश तथा स्थानीय तहमा कार्यरत अधिकृत छैटौं. सातौ र आठौं तहका  कर्मचारीहरुको क्षमता विकास गर्ने उद्देश्यले "३० कार्य दिने (१८० घण्टा) व्यवस्थापन तथा विकास सम्बन्धी सेवाकालिन प्रशिक्षण कार्यक्रम (अधिकृत स्तर) लागि प्राप्त अनलाइन आवेदनहरुबाट देहायका आवेदकहरुलाई तालिममा छनौट गरिएको छ । उपरोक्त सेवाकालीन तालिम २०७८ पौष ८ गते विहान ७:०० वजेबाट प्रदेश सुशासन केन्द्रमा शुरु हुने भएकाले तोकिएको समय भित्र उपस्थित हुन सम्बन्धित सवैमा जनाकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । तालिम कार्यक्रम सम्वन्धी थप जानकारी र सूचनाका लागि श्री गणेशप्रसाद जोशी, पाठ्यक्रम विकास विज्ञ  (९८४८४३४७५६)  र श्री संदिप शर्मा, कम्प्युटर सहायक पाँचौ (9848140675) लाई सम्पर्क गर्नहुन अनुरोध छ ।

Name of File Download
In service Trading

Last Updated : 2080-11-16 15:13:48

© All Rights Reserved to Provincial Center for Good Governance, Karnali Province

Powered By: ProActive Developers